Posted by: बिस्टे March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी
गूड् मर्निङ केली,हिजो दिन्भरी कता गायब नि।
लौ खै चिया सिय केही देख्दिन म त,दुध त बिरालो ले खायो जस्तो छ्।
ल बस्दै गरम। म एक्छिन बगलामुखी पुगेर आउछु।
Read Full Discussion Thread for this article