Posted by: perfectionist March 25, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ चक्कर केइ हैन, घन्चक्कर भईया छ। असत्ती कस्को आँखा लाग्यो जस्तो छ, साउले लास्तै पेल्दै छ, ऐले अली नयाँ काम देको छ, सिक्दै गर्दै छु, राम्रै हुँदै छ, ८ घण्टा त घोतिएरै बित्छ, बेलुकी घर आयो, पकायो, खायो अनी सुतियो, एत्ती भा छ जिन्दगी।

१-२ हप्ता एस्तै हुन्छ होला , अनी फेरी आउन्छु नि म, बिर्सिनु त हुन्न होला क्यारे

 

Read Full Discussion Thread for this article