Posted by: perfectionist March 25, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
दर्शन गरें है सब्बैलाई। धेरै बर्सौं बित्यो जस्तो पो लागिराछ त हौ, चौतारी नछिरेको। सबैलाई सञ्चै त होला क्यारे भन्ने अनुमान गरेछु है

आज खै केके भो नि हेर्न पा छैन, साझा सार्है स्लो भो, खुल्नै घण्टौं लाग्छ

लौ, कोको छन एता, हात उठाउं है
Read Full Discussion Thread for this article