Posted by: parbatya March 25, 2009
Login in to Rate this Post:
0
?
ओहो चिप्ले एक्लै दोलाल्घाटको माछा खान गएको? यसो साथी लिएर हिंड्नु पर्थ्यो नि कि त्यतिबेला काठमाडौं मा खडेरी परेको थियो? जे भए पनि रमाइलो छ । म पनि दुई चार पटक त्यो बाटो हिड्दा तल बगर त देखेको छु तर मलाई त केही आकर्शक लागेन है, हुन त पहिलो पटक स्वच्छ नदी अनी बगर देख्नेलाई रमाइलो नै लाग्दो हो