Posted by: Harka_Bahadur March 25, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

हैन कैलेको २५ को कुरो गर्छ रिठ्ठे , जहिलेनी २५ मात्र लाग्ने कस्तो खेल हो त्यो , २० , १५ , ५० पनि लाग्लानी कहिले काही त हैन र?


तेही भन्या रिठ्ठे खोल देखेरै वाक्क लाग्ने भनेको तान्ने त कुरै नगरौ।


खै पान खाउन एउटा अली माजाले बनाउ है ।

Read Full Discussion Thread for this article