Posted by: बिस्टे March 25, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

ए माइजु ले चिनी हालिसकिछ अब अर्को चोटि लाई बिरे नुन हालेर फिजै फिज भको हुन्न।
भाईको हालखबर सबै ठिकै छ,दिज्जु कहिले आउनु भएन भनेर गुनासो गर्छ तेही त हो।


आउन पाछैन फेरी हिनीसकिछ मेरी भान्जी, फुचछेको कथा सुन्न गा जस्तो छ।


ठुल्दाइ वाह वाह।।।गजब को कुरो राख्नु भयो दिब्य दाई को
कती राम्रो।


केली,खुसी,लहरे,पुरे,चिप्ले,रिट्ठे,साइली माइली काइली,जेठा माइला साइला सप्पै हाजिर होउ


 

Read Full Discussion Thread for this article