Posted by: dipika02 March 25, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

मामा त्यो मोहीमा अलिकती बिरे नुन पनि हालिदिनुस् है। माइजुले चिनी हालिसक्नु भएको छ भएछ भने चै त्यही नै पिउँला। अनी अस्तिन पिएको जस्तो फिज नै फिज भएको मोही हो मामा? कस्तो मिठो थ्यो।


आज चै अझै एक्छिन बस्छु मामा। अनी घरतिर पनि सबैलाई सञ्चै छ। अनी मेरो भाई प्यारे कत्ती को हास्ने भएको छ? नाम नै हसमुख राख्नु पर्ला मामा फेरी।


प्यारो अनी ठुउुउुउुउुउुलो ठुल्दाइ मलाई किन बोनस यस्तो रिसेसन को बेलामा? त्यस्तो हेफ्टी बोनुस् अहिले होइन अलिक पछी दिनुस् न।

Read Full Discussion Thread for this article