Posted by: बिस्टे March 25, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
तेइ भन्छु नि म नि रिट्ठे, आई पडाँ हाले नि आई पडको बेट्री सक्किएला , चिप्ले को गाना चै सक्किन्न।
अनी एत्रो गाना को भन्डार दिमागमा मात्र हो कि,कम्फुटराँ नि छ,छ भने एसो २,४ वोटा सि.डि पोलुम न हाम्लाई नि।
आफ्नै मार्का भन्या उँट छाप हो चिप्ले,ऐले त तेस्ले नि स्वाद बद्लेर पैले जस्तो छैन। अनी मैले नखाको आज ठ्याक्कै २५ दिन भो।
खुशी अनी राती अबेर सम्म नसुतेर के अरेर बस्या त इस्कुल जानु पर्ने मान्छे, सप्पै दाई नै हुन एउटा चाकु भाई थ्यो खै कता हरायो अचेल।
रमाइलो माने रमाइलो हुन्छ लहरे 'फुल्को आँखा मा फुलाई संसार'...
Read Full Discussion Thread for this article