Posted by: syanjali March 25, 2009
प्रमपुत्रले रक्सी पिउँदा हामीलाई पेलान
Login in to Rate this Post:     0       ?        

लेखनाथ पौडेल को कबिता कसैले पढनु भएको छ ?
" बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्बसम्बत"



सर्बसाधारण लाई मात्रै कानुन ले छुन्छ, चहे नेपाल सरकारको होस् , YCL को होस् वा माओवादीको .


प्रधान मन्त्री पुत्र को रोल क्रममा दोस्रा व तेस्रामा पर्छन .


 

Read Full Discussion Thread for this article