Posted by: Rahuldai March 25, 2009
Login in to Rate this Post:
0
?
आफ्नो त जिन्दगी नै ऐजन ऐजन ।
न कुनै बखत, न कुनै सिजन
तारेमाम रिट्ठे ,
नभन्दै ससुराली सरह को अड्डामा चिया र पिया खोज्दै आइपुग्यो।