Posted by: ritthe March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
का भाले को कुरा गर्छ हर्के पनि ! भाले समात्या भे चौतारी मा फुक्दै हिड्थे कि क्या हो तेइ पनि तिमीहरु जस्तो गिद्द को अगाडि !

चौतारी तल कान्ला मुनी खस्न ला'रैछ तेइ भएर समाते समाते भन्या नि !

त्यो माथि को पुर्व जाने रेल भन्नि गीत हाम्रै लहरे ले गाको रैछ कि क्या हो ?

भिडियो को चक्का ठुल्दाइ ले राख्या पक्का हो त? कि गफ दिया हो ब्यान ब्यान?
Read Full Discussion Thread for this article