Posted by: chipledhunga March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
रिट्ठे, तिमी सोचिराख कुन मीठो होला भनेर भैंसीको दूध हालेको चाँही मैले लिएं। बिष्टेलाई धन्यवाद आफ्टरनून टिको लागि। धेरै भएको थियो दिउँसो खान नपाएको।
अरु सबैलाई हाइ हेल्लो तारेमाम्।

दोलालघाटको माछा भरखरै बजारमा आएको छ। तात्तातै खाइहालौं है सबैले, सेलाए पछि मीठो हुन्न।       
Read Full Discussion Thread for this article