Posted by: chipledhunga March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

मध्यान्हको जदौ सबैलाई।

अगीन्जेल आफु फिरी हुन्जेल चै कोइ मुन्टेनन

अब जब खेताँ जाने बेला भो सब्का सब पस्सारेछन ।

 

के किचकिच गर्छौ बिष्टे? सबैको पेट बिग्रिने गरी बासी लड्डु खुवाउने तिमी नै हौ। पेट ठीक हुँदै आएपछी तिम्रो फुर्सद भएन भनेर के कराउँछौ?
बाउचा, केली, दीप, रिट्ठे, खुशी, दुखी सबैलाई तारेमाम्।   


Read Full Discussion Thread for this article