Posted by: ritthe March 24, 2009
Login in to Rate this Post:
0
?
हैन चौतारी तल फेदमा पुगिसको के हेरेर बसिरा हँ सबजना।
के हुनु प्रभु हाल समाचार त निको नै छ ! ज्याउशन डाँडाँ तरुनी नि के तरुनी र? मलाई त अझै डिल्ली बजार तिर कै याद आउछ भनेर भन्नु भएन !
अनी बिस्टे सरको ज्युनार भएर प्युनार हुने बेला नि भैसक्या रैछ, क्या फास्ट मान्छे त !
ठुल्दाइ आज किन बेपत्ता? हर्के नि कता धस्यो आज?
केली लहरे नि चुप छन त ! चिप्ले त उता सम्झना हाल्दैहोला !