Posted by: keli March 24, 2009
Login in to Rate this Post:
0
?
चिप्ले दाई , सकियो?? ला कती छिटो!!!
तपाईं को संस्मरणलाई पढ्न पाउदा एक्दम रमाइलो लाग्यो
तपाईंले नेपाल छोड्नु भएको पनि तेत्रो बर्ष भएछ है,
समप्ती को लस्त हरफ हरु पद्दा त कस्तो कस्तो लाग्यो,
सुरु देखी इन्दिङ सम्म नै सबै कुराहरु सान्दर्भिक, मनोरन्जन ,, र एमोस्नल ले भरिएको छ!!! WOW.....
Last edited: 24-Mar-09 04:40 PM