Posted by: बिस्टे March 24, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी।
तारेमाम गाम्ले हो।
उठ हो उठ,टाउकाँ घाम आईसक्यो,मान्छे काँ काँ पुगी सके,तिमारु अझै ओछ्यानमै,पानी खत्त्यौन नपुग्या, अल्छि हरु।
ल आज सप्पै लाई चिया ल्याद्या छु,आआफ्नो भाग लिने।
म एक चक्कर गणेशथान पुगेर आउछु।
Read Full Discussion Thread for this article