Posted by: ritthe March 23, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, बिस्टेले त्यस्तो भयानक फोटो टास्या छ, डर लागेर नआको म त !


हाम्रो चौतारी आउन त मन लाग्छ
आउथे तर बिस्टे को डर लाग्छ
सिमसिमे पानी मा ज्यानले
बैमान गर्छ कि जिन्दगानी मा

Read Full Discussion Thread for this article