Posted by: chipledhunga March 23, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
के सारो डरलाग्दो औतार हौ बिष्टेको त।  
यो बाउचाले चाँही wrapper को ममको धाक लगाउन कहिले नछोड्ने भो।
केली, छु ख? ठुल्दाइ तारेमाम्। अरु सबैलाई हाइ हेल्लो नमस्कार।

मेरो सेल फोन नम्बर परिवर्तन भएको सूचना थुतुने किताबमा राखेको छु। कृपया अपडेट गर्नु होला।     
 
Read Full Discussion Thread for this article