Posted by: chipledhunga March 23, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

मैले पुण्य मनपराएँ या पाप मनपराएँ
जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ

सोमबारे जदौ सबै गाम्लेहरुलाई। एक पुराना मित्र मावली आएको मौका छोपेर बेस्सरी गफ गरियो, खाइयो, पिइयो, गाइयो अनि घुमियो। हेर्दा हेर्दै सोमबारको बिहानीको पनि भयो। लौ यसो चिया नास्ताको ब्यवस्था गरौं न कसैले।   

Read Full Discussion Thread for this article