Posted by: sumedhu March 23, 2009
Bidesh pathauda aafna santaan/sis/bro lai nepali pariwarle sochera pathune bela aaiesakyooo ?????? chahe US/AUS/EUROPE or any where in world ??????
Login in to Rate this Post:     0       ?        

नेपाली समाजमा पुरूषलाई बढी स्वतन्त्रता छ नारीको तुलनामा, तर जब केटिहरू बिदेश पुग्छन् उनीहरूमा छाडापन चर्को रूपमा देखिन पुग्छ । जस्तो कि गाउँघर तिर बँधुवा बनाएर पालेका गाई भैँसीहरूलाई जब हिउँदको बाली काटेर खुला खेतबारी र खरबारीमा चरनको लागि चाड्न खोजिन्छ , बँधूवा जनावरहरू अचानक खुशीले उफ्रेर, दौडेर लड्न पुग्छन् र हात खुट्टा भाँच्न पनि पुग्छन् । नेपाली केटीको बाह्य संसारमा पुगेपछिको स्वच्छन्दताप्रियताको कथा पनि यस्तै खालको देखेको छु मैले, बिदेशमा पुगेपछि । कतिपय राम्रा छन् र मेरो कुराले उनीहरूलाई रिस नउठोस् , तर हाम्रा नारीले आफ्नो अस्मिताको ख्याल नगर्दा , तिनका कारणले राम्रा माथि पनि प्रश्न उठ्न सक्छ । अस्मिताको रक्षा पुरुषको पनि उत्तिकै जिम्मेवारीको कुरा  हो , तर नारीमा देखिने छाडापनबाट यो बढी प्रष्ट देखिन्छ ।

Read Full Discussion Thread for this article