Posted by: Rahuldai March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
दिनमा साहुकोमा रातमा नाइट डिउटी गरेर बिस्टे ख्याउटे राउते जस्तो भा छ, दारी पनि सारी जत्तिकै भा छ। त्यसैले अन्वार न देखाइ गाको। अनी त्यस्तो चाउरे झ्याउरे देखिने भए सि बिरालो पछी लाग्दैन त ?
Read Full Discussion Thread for this article