Posted by: parbatya March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
हो नि केली सोङ त मन परेको थियो, अब मन पर्‍यो, राम्रो भनेर तिमी सित गफ गर्न थालयो भने लहरे ले कुट्ला भन्नि पिर, आज पनि गीत सुनाइदेउ है भरे
आउन लहरे के छ र ? आउनी भनेर गफ दिनी मात्र कि आउने पनि? ठुल्दाइ ले म:म ख्वाइहाल्नु हुन्छ नि
Read Full Discussion Thread for this article