Posted by: crazy_love March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

पर्बते,


च्याङ्बा क्या ह्यान्सम तिमिलाइ के था?


रिट्ठे,


न्वारान  पनि गर्न थाल्यौ पार्ट टाइम जब भनेर?


चिप्ले नमस्ते!


म जुन बेला पनि आँउछु नि अचेल! ह्या....... त्यो बाउचाले गर्दा झन् आँउ आँउ लाग्छ। बाउचालाइ रुखमा झुन्ड्याउँ झुन्ड्याउँ लाग्छ क्या।


केलि गीतको लागि धन्यबाद!

Read Full Discussion Thread for this article