Posted by: chipledhunga March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
आज त क्रेजीलाई दिउँसै देखियो। हुन त राती आउन पनि नहुने पारीदियो बाउचाले। गुलेली हानेर दीपूको टर्चलाइटको बल्ब नै फुटाइदिएको रहेछ अस्ती। अनि के छ?
केलीले पनि दिउँसै गीतान्जली शुरु गरेकी रहेछ। हुन त राती के फुर्सद होस्, बाउचासँग डिनर, फिलिम र रोमान्टिक वाकको प्लान होला, मखुला?
रिट्ठे पनि बुटवल घुमेर आएछ। कस्तो भयो त तिनाउ छेउको मद्यपान?
ठुल्दाइ चाँही काजु भात र चिलिम भ्याएर आउनुभयो जस्तो छ।
पर्वत्या माड्साबलाई पनि ठग्न भ्याएछ हर्केले। त्यही रिसमा बिद्यार्थीहरुलाई उसको रिक्साको टायर बाल्न उकासेको हो जस्तो लाग्यो है मलाई त।

Read Full Discussion Thread for this article