Posted by: parbatya March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
खानि मुख्लाई जुंगा ले छेक्दैन क्या पर्बते ! छेक्नी भा' भे ठुल्दाइ को सधैं बर्त हुन्थ्यो !नहसाउन धेरै
बरु तिमी र बिस्टे तल तिर आउनी भनेको सुनेको थिए कता हराएउ त खै?
हर्के सित बरु पैसा फिर्ता माग्नु छ
आज सम्म तराइ (हो कि मधेश हो कुन्नी) नगएको मान्छे एक्चोटि त्यस्तै काम परेर चितवन तिर गएको थिए । आम्म्मा केटीहरु साइकल्मा कुदेको देखेर म पनि अर्काले चलाएको तीन पाङ्रे साइकल चढ्न पर्‍यो भनेर हर्केको रिक्सा मा चढिहाले, क्या आनन्द आयो भने, बेलुका पख हावा खाँदै हिड्दा त त्यो छानो नभएको स्पोर्टस कार मा चढेर हिंडेजस्तो पो भयो तो । झरिसकेपछी हर्केले जम्मा २० रुपैया माग्दा क्या सस्तो राइछ, हाम्रा घरतिर ट्याक्सी चढ्यो भने १०० रुपैया लिन्थे यस्तो दामिमा चढ्दा पनि  यती सस्तो भनेर ५ अझ टिप्स दिएयो भरे आफन्तकहा जादा पो थाहा भयो पाच् गुणा बढी लिएछ भनेर यो हर्के त्यस्तो बदमाश हो पैसा उठाउनलाई
Read Full Discussion Thread for this article