Posted by: crazy_love March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

पर्बते!


हिजो लहरे ले च्याङ्बालाइ जाँडमा के मिसाएर खान्द्याथ्यो, एकछिनपछि त च्याङ्बा हरायो। त्यहि भएर पीर लाग्यो नि ! यो लहरे पापीले भोटेकोशीतिर बगायो कि न! के थाहा?


पर्बतेलाइ नि गफ गर्न आँउदो रैछ, म त कफ मात्र खोकिराको होला भन्थान्या।


रिट्ठे,


सपना श्री त थाहा छ, अरु दुइजना चाहि थाहा भएन। उनिहरुले भजन गाउने हुन् कि? तेहि भजनमा तरुनीहरु नाच्ने हुन् र भन्छु?


हाम्रो गाँउमा पनि रमाइलो छ के रे। अस्ति सबै हरियो मोजा लाएर परेड खेलेथे, अब कैले हो अन्डा खान्छन् रे।


ए, साँच्चै केलि खोइ केलि?

Read Full Discussion Thread for this article