Posted by: parbatya March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
लौ नमस्कार है
ठुल्दाइ तारेमाम है  यसो अरु गाम तिर पनि जानु पर्‍यो नि क्यार्नु
रिठ्ठेको त्यो कार्यक्रम त दिन्दिनै होलानी हैन? बिस्टे पनि जानी हो कि ?
लहरे एन केली लाई पनि "छ्न्त छाया हाकु ना " है
ओहो क्रेजी पनि आज दिउसै चौतारीमा? लौ नमस्कार फर्काए है
हाम्रो हर्के ले हिजो चिनेन नि किन हो? हुन पनि रिक्सा चढेर पैसा नदिए पछी रिसले कहाँ आँखा देखोस् त
Read Full Discussion Thread for this article