Posted by: perfectionist March 20, 2009
Login in to Rate this Post:
0
?
लौ ठुल्दाइ, कुनामा च्यापेर commentary भे नि हेरियो, झक्कास खेलेछन, दिल खुस भो, अब भरे चौतारीमा बसेर एस्सो रमाइलो गर्न पर्छ, दिन राम्रो जाला जस्तो छ।