Posted by: chipledhunga March 20, 2009
Login in to Rate this Post:
0
?
बिहानीको दोस्रो जदौ सबैलाई।
रिट्ठे के त्यो हतियारको कुरा गरिरहेको। सुनाउ न क्याम्पस भ्रमणका कुराहरु।
कता गएका हुन् अरु सबै। पूर्वेलीहरुको त हसुर्ने ट्याम भो होला।
कथाको अर्को भाग थपिएको पनि सूचना दिइहालूँ न।