Posted by: Rahuldai March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे,



जुलुस सकियो? मैंचा हरु कत्तिको थियो त ?


बांदर, भालु ले लगेको हत्यार, खोला ले बगीको हत्यार सुख्खा मौसम मा दिखिएको मात्र हो रिट्ठे। अरु केही होइन।

Read Full Discussion Thread for this article