Posted by: ritthe March 20, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
ठुल्ठुला हत्यार पक्रे रे हौ हाम्रो देश मा ! बब्बन सिङ जस्ता गुण्डाहरुको सरदारलाई नेपालको कानुन बनाउने टोलीमा पठाये पछी हत्यार फेला नपरेर के बेद, उपनिषद, महाभारत र रामायण फेला पर्छ त रिट्ठे? अचम्म छ बा !
Read Full Discussion Thread for this article