Posted by: syanjali March 20, 2009
which college do nepal's brightest students goto?
Login in to Rate this Post:     0       ?        

साझामा आउने हरु सबै ठुला ठुला नगरपालिकाका बासिन्दा र सबै privet स्कुल जाने हरुको जमात र अमेरिका बासी हुन जस्तो लाग्यो ।


गहन अध्ययन त हैन तर सर्सर्ती हेर्दा र सरकारी  पढाई को मगज को उपज मात्रै हो , तेसैले अमेरिकि बासिलाई मन अबस्य नै पर्दैन होला। अनी यो साझा ले उनिहरुको सन्ख्या बढी हुना साथ उन्का भनाइ ठीक हुन्छन भन्छन बने त्यो सम्न्ती सोचाइ हो , यहाँ मैले माओ बादिको कुरा गरेको हैन हाम्रो समाजको चारित्रिक बर्णन मात्रै मा सिमित गर्न खोजेको हुँ .


कसै कसैले एस.एल.सी तेस्रो श्रेणी मा उतिर्ण गर्ने हरु ARTS पढ्न जान्छन, हो जानु पर्ने बाध्यता हाम्रो शिक्षा नितिले दिएको छ, तर यि तगारा हरु पार गर्ने पनि देखेको छु । तेस्रो श्रेणिमा त्यो पनि गणित बिषय नलिएका , राजनीति शास्त्र लिएर मध्यमा ( Intermidiate) पास गरेका मान्छे ले पुल्चोक क्याम्पस बाट ईन्जिनियरिङ को डिग्री लिएर दछ्य कार्यकरता भएका छन । मेरा गुरु Finance मा MS गरे पनि आफ्ना Statistics मा अध्ययनरत भाईलाई पढाउथे । शायद उन्का भाई तेतै तिर डाक्टर उपाधी लिएर काम गर्दै होलान।


कसैले तपाईं भनोस वा नभनोस आँफै मपाइ हुने शिक्षा हाम्रो धर्म , सन्स्क्रिती र समाजले हाम्रो दिमागमा जरो गदाइदिएको छ। शहर मा बस्नेले झै गाउमा बस्ने ले समानुपतिक सुबिधा उप्भोग गर्न पाएको छ कि छैन। टुकिको भरमा पढ्नु पर्छ, २-३ घण्टा हिनेर नजिकको बिद्यालय जानु पर्छ , स्कुल जानु पहिलो प्राथमिकता हैन, कतिपय त ल्याप्चे मै थन्किएर बस्नु नपरोस भनी असिछित बाबु आमाले स्कुल धकेलेको हुन्छ। हाम्रो धर्मले चाकडी गर्न सिकाएको छ , सक्ती को पूजा गर , निमुखा लाई शासन गर , "Divide and Rule " यो ब्रिटिश को हैन आर्य समाजको जड् सिद्दान्त र मुल मन्त्र हो , एही भुकाइ अमेरिकि बासी हरु गर्दैछन , यो तिमी हरुको दोस हैन हाम्रो समाजको दोस हो , किन्की हाम्रो समाजले ETHIC सिकान  , शासन गर्न सिकायो । तेसैले पहिलो स्रेणी का सबै उत्कृष्ट अनी तेस्रो श्रेणी क निस्क्रिस्ट । 


एसै क्रममा एउटा प्रसङ यहाँ ल्याउद छु । चिया पसलमा बि ए मा अध्ययनरत विद्यार्थी हरुको जमात रहेछ र चिना पर्ची को क्रममा एक्जनाले भुकी हाले म बिज्ञानको विद्यार्थी हुँ भनेर अर्को ले स्यानो सुस्थ स्वरमा म ईतिहासको बिद्यार्ती भने , बिज्ञानी विद्यार्थी के गर्दै छन थाहा छैन तर ईतिहासका भने प्रथम श्रेणिमा प्रथम भएर अहिले पढाउदै छन । जती पनि बकवासी कुरा यहाँ लेखिदै छन त्यो केही हद सम्मा हाम्रो सन्स्कार्को देन हो , किन्की हेप्नु र हेपाइचे कुरा जन्मजात गुण लिएर जन्मेका छौ , तेसैले ठाउँ बादलिदैमा गुण बदलिदिअन्।


सबै अमेरिका भिसा पाउने हरु कोर्पोरते अफिस म काम गर्नु हुन्छ हैन त ?  So what they have good living their, Making money and helping family with hard green cash.

Read Full Discussion Thread for this article