Posted by: chipledhunga March 20, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, मैले त षड्यन्त्रको गन्ध पाएँ। चौतारीमा बिहानै रक्सी खुवाएर सबै झ्याप भएर ढलून् अनि आफूहरुले ओगटौं भन्ने बाउचा र केलीको दाउ। हर्के त हिंजो चुनाउको मौका पारेर क्याम्पस हुँदी गएथ्यो, रिक्साको तिन्टै टायर जलाइदिएछन्, अझै फेर्दै होला। रिट्ठ्या त के भर। जोगबनीतिर फिलिम हेर्न गयो कि भेंडेटारतिर हावा खान गयो महेन्द्र मोरङकी कुन्नी कोसँग हो।
Read Full Discussion Thread for this article