Posted by: Harka_Bahadur March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

सक्कि सकेछ , ल हेर पाङ्रा बनार फर्किदा रिठ्ठेको पसलमा पान खान के निस्केको थिए , बज्जेलाई एउटा पान खिलाउ भन्न कम किच किच गर्नु पर्छ , दुई घण्टा को गफ पछी बल्ल एउटा पान खिलायो , त्यो पनि पैसा पछी दिने हैन हर्के भनेर कसम खुवाएर मात्रै ।


जम्मै लाई मध्य रात्रीकालिन तारेमाम , सप्पै कुम्भकर्ण भै सके होलान है । आफु परीयो उल्लु फेरी राधाको नाम लिएर आधा रात त बिताउनु पारीगो , के गर्ने खै मत हैरान भै सके , सबैको जोडी भाको मेरो चै जोडी भर पनि नभाको भन्ने बेला हुन लागि सक्यो अब चै ।


 









rato bhale koya koya sut.mp3 - hiranyo bhojpuri
Read Full Discussion Thread for this article