Posted by: serial March 19, 2009
Login in to Rate this Post:
0
?
ल ट्रास्लेत
अग्लो हिल लगाएर जुता उसले लगाउछ
तैपनी उसलाई सबैले पुड्की नै भन्छ
बाहिर भने मलाई सबैले पहलमान भन्छ
भित्र भने श्वासनी ले पेट भित्र को किरा मर्छ
तलब आउने भयो कि खुब मान गर्छ
घर मै आउँदैन तपाईं चिन्ता भयो भन्छ
पैसा हातमा नपाउजेल खुट्टा मिचेर राख्छ
तपाईं बिना एकछिन पनि बस्न सक्दिन भन्छ