Posted by: Nepe March 19, 2009
Login in to Rate this Post:
0
?
सधैं झै, अर्को सुपाठ्य कथा ।
लेखनमा एउटा साह्रै मीठो लाग्ने विशेषता चाही के भने नियमितजसो ठाउँठाउँमा वडा witty अभिव्यक्तिहरु ।
एउटै अलिकति खट्केको चाही कथान्त भाव । कथान्त reflective ending हो । तर त्यो अलि remorseful note मा छ, मानौं conflict यथावत् छ अर्थात् protagonist मा कुनै वैचारिक परिपक्वता आएको छैन । त्यसको विपरित यदि protagonist ले त्यो पुरानो happenstance लाई एउटा something to laugh about जस्तो के, अलिक accepting र positive note मा लिएको भए यो कथाको सुन्दरतामा कुनै कमी नआउने मात्र होईन बरु अभिवृद्धि हुने थियो भन्ने मलाई लाग्छ । आखिर त्यो एउटा सानो दूर्घटना न थियो । विस्मातको साटो हाँसोपूर्ण स्वीकार बढी शोभनीय र परिपक्व देखिन्छ भन्न चाहेको हुँ ।
जेभए पनि सदा झै पठनीय कोसेली ।
सधै झै अनन्त शुभकामना !
Nepe