Posted by: crazy_love March 19, 2009
Login in to Rate this Post:
0
?
च्याङ्बालाइ केहि भयो भने लहरेलाइ पाता कस्नु पर्छ है गाँउले हो। आज ठुलो खडयन्त्र गर्दैछ च्याङ्बालाइ जाँड खान्देर।
च्याङ्बा नि खान नपाको जस्तै गरेर खादैछ। जाँडको घ्याम्पोभित्रै डुबाउनु पर्ने यो च्याङ्बालाइ त।
लु, अब गीत सुनु न!
ओ, लहरे! तिम्रो काम गीत बजाउने हैन? खालि निहुँ खोजेर मात्र बस्छ।
ल राम्रो राम्रो गाना बजाउ त।
Last edited: 19-Mar-09 08:28 PM