Posted by: serial March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

आहा फेरी एकचोटि भन मुइचा, फेरी सुन्न मुन लाग्यो


म मर्न नासाकेकु काला


तिमी मर्न नासाकेकु काली


क्या जोडी मिलेको


 


मुइचा को कुरा सुन्ने होइन त्यहाँ, अर्को बोटल पनि सकाइदेउ, सेकुवा पनि खाउ खाउ ल च्याङ्वा  

Read Full Discussion Thread for this article