Posted by: serial March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

वो मुइचा कती कराउने सक्ने - एकछिन चुप लागेर बस हो


च्याङ्वा लाई खान देउ सुकुटी र रौसी -



यो मुइचा त नेवारी पनि भति भति होइन आफुलाई पुग्नेगरी सबै बुझ्ने रहेछ


अस्ती मैले अक्षता फाल्द्याथे त्यसैको प्रताप हो -


अब घर मा पनि प्रब्लेम नहुने भो मलाई त नेवारी आउदो रहेछ

 

Last edited: 19-Mar-09 07:26 PM
Read Full Discussion Thread for this article