Posted by: serial March 19, 2009
Login in to Rate this Post:
0
?
नक्कल पारी पारी होइन बरु डाइटिङ गर्न भन्न न -
एसो त ठुल्दाइ ले बोला पनि दिपिका आउने चास न्युन देख्छु -
बरु ठुल्दाइ दिपिका ला ई म: म: दिए हुन्छ - पेट पनि भरिने अनी डाइटिङ पनि हुने कसो साथी