Posted by: chipledhunga March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ है सबैलाई। ऐयाबाबा के सारो भनिछ दीपूले मलाई। त्यति सम्झिने भएको भए त "पास्नीका सम्झनाहरु" भन्ने नै कथा लेख्थें नि, अझ सके त न्वारनकै।

बरु एक छिन् अघि मुग्लान भास्सिंदाका सम्झनाहरुको अर्को भाग थपेको थिएँ। भन्दिहालूँ न कसो?  
Read Full Discussion Thread for this article