Posted by: serial March 19, 2009
Login in to Rate this Post:
0
?
अब अंकल भन्नु नि जे भनेनी रिट्ठे अंकल नै हो
आँफैले हेरेर गरे भइहाल्यो नि
अब त्यस्तो कुरा नि सोध्नु पर्छ - गरे हुन्छ अंकल
अब तपाईंनै हो क्यारे सबै गर्ने अरु को छ र