Posted by: ritthe March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

>>>मामा कस्ता मात्तेका हरु है सबै जना। <<<


 


त्यस्तो भन्दिनी हाम्लाई पनि दीपीका जी?


 


हर्के को टायर बाल्दिये रे? लौ न ! बज्जे लाई आज चुनाप को दिन पनि किन क्याम्पस हुँदी रिक्सा लानु पर्या नि ! कसो बज्जे को थेब्रो टाउकोमा एक मुङ्रो बजाएनन ! तरुनी जता जता देख्यो हर्क्या रिक्सा नि तेतै मोडिदा रैछन् त !

Read Full Discussion Thread for this article