Posted by: keli March 19, 2009
Login in to Rate this Post:
0
?
अरु को त था छैन , मेरो चै ठीक छ दिपिका
अनी हिजो लदोउ रे भन्ने सुन्या थे , के भो? घाऊ चोट लगेको छ कि??
बत्ती त, तै क्रेजी ले निभाएकी नि , नाम जस्तो बेबहर पनि तेस्ताइ गर्छे के कहिले काही, फेरी नभन्नु नि मार्छे !!!!!
अनिल सिङ भन्या भेदा सिङ हो पो भन्छे ल