Posted by: dipika02 March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

नमस्कार! तारेमाम! र दर्शन! सबैलाई, ठुल्दाइ लाई र मामालाई।


ओ बौचा आउँदै त छु नि। यसो उसो गर्‍यो बिचरा मेरो मामा लाई पेल्ने भान्जी खोइ भनेर ल आएँ भन के छ?
मामा कस्ता मात्तेका हरु है सबै जना। अब कसैले सोध्यो भने भान्जी मलाई भेट्न आएर गईसकी भनिदिनुस् है? ल जा त
ठुल्दाइ हिजो बेलुकी चौतारीमा केली र पुरे अनी क्रेजी हल्ला गर्दै थे त्यही आवज सुनेर आको झन्डै खुर्मुर्‍रेको कान्ला बाट। त्यो बत्ती को बलब पनि कती जल्दो रहेछ भने, हुनत रात भर बाली दिन्छन। झन यो बौचा त काम पाएन भने मट्याङ्रा ले तेइ भएको एउटा बलब मा पनि हानेर बस्छ अनी के टिकोस?


के छ त अरुको? चिप्लु को स्मरण सक्ती को के व्याख्या गराइ भयो र अब। कुन दिन देखी दिपु मलाई त आफ्नो पास्निमा खिर ख्वाएको पनि याद छ भन्न बेर लाउनु हुन्न


 


 

Read Full Discussion Thread for this article