Posted by: ritthe March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

बचना ए हसिनो लो मै आगया हु हु


हर्के स्टाईलमा चौतारी भाग १ देखी भाग १४२ सम्म पर्ने ब्ल्याक लिस्टमा पर्ने बाहेकका सबै गाउलेहरु लाई हेल्लो !


बिस्टे, लहरे र केली लाई नजिक देख्या भएर ताजा ताजी जदौ !


बिस्टे महाराज कुशल आराम भन्नि जिनिस छ हैन त?


लहरे+केली, तिमार्ले कैले भोज ख्वाउनी ल खुरुक्क भन !


हर्के, ल तिम्रो रिक्सा ल्याउ त फोन को बिल तिर्न जानु पर्‍यो सुन्धारा !

Read Full Discussion Thread for this article