Posted by: keli March 19, 2009
Login in to Rate this Post:
0
?
बिस्ते दाई को त मलाई था भएन!!!!
शायद सप्पिङ होला ,, मलाई शनिबार मिठो मिठो खुवाउनु पर्छ भनेर बजार मा होल नि त
आउछन ऐले अक्छिन मा!!!
अनी रित्थे अंकल को त मलाई था छ
नयाँ आन्ती सँग घुम्न गा छन । कसैलाई नभन भनेर ५ रुपैया पनि देको मलाई
शायद सप्पिङ होला ,, मलाई शनिबार मिठो मिठो खुवाउनु पर्छ भनेर बजार मा होल नि त
आउछन ऐले अक्छिन मा!!!
अनी रित्थे अंकल को त मलाई था छ
नयाँ आन्ती सँग घुम्न गा छन । कसैलाई नभन भनेर ५ रुपैया पनि देको मलाई