Posted by: chipledhunga March 19, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

म सानो छैन रेलमा चढी सुइँकन बेर छैन
म बिरानो छैन तरुनीसँग नाचन बेर छैन

बिहिबारे बगलामुखीय जदौ।
ठुल्दाइ र पूरेलाई तारेमाम। केलीलाई धन्यवाद चिया नास्ताको लागि। पूरे जाँड खाने बेला नभै झुल्किने होइन बरु दोस्रो कप चिया पनि मै खाइदिन्छु है।                              
Read Full Discussion Thread for this article