Posted by: Harka_Bahadur March 18, 2009
Login in to Rate this Post:
0
?
ख ठुल्दाइ ख, तर त्यो हड्डीको कोड चै मैले बुझिन है ।
क्रेजी अली उता जाउ त , बल्ल रुगा बिसेक भाको छ, तिम्रो त्यो सिङाने नाक उता राख त , अहिले फेरी रुगा सर्यो भने बिजोग हुन्छ .