Posted by: crazy_love March 18, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

दिपु,


हेर ! आफु चाहि मेरो कल देख्नासाथ फोन अफ गर्ने। मलाइ बेपत्ता रे। अस्ति तिमिलाइ मैले रमाइलो मेलामा भेटेको हैन? कति छिटै बिर्सिछ।


ल अब एउटा राम्रो गीत सुनाउ न नानु।

Read Full Discussion Thread for this article